images
images

यामाहाको नयाँं शोरुम भक्तपुरको कौशलटारमा

यामाहाको नयाँं शोरुम भक्तपुरको कौशलटारमा

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    यामाहाको नयाँं शोरुम भक्तपुरको कौशलटारमा

    काठमाडौँ / नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता “MAW Enterprises Pvt. Ltd”  ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । 

    images
    images

    सोमबार  MAW Group of Companies sf Managing Director विष्णुकुमार अग्रवाल मिडियाकर्मी सुरजसिंह ठकुरीलगायतले उद्घाटन गरेको उक्त शोरुम टु ह्विलर उद्योगकै ठूलो र अत्याधुनिक बताइएको छ । 

    यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । 

    शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने बताइएको छ । 

    यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराइएको छ । यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार