images
images

तारागाउँ रिजेन्सीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

तारागाउँ रिजेन्सीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • तारागाउँ रिजेन्सीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौँ / तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । 

    images
    images

    होटल्सले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा खातामा जम्मा गरेको हो ।

    कम्पनीले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गरेका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरेको हो । त्यस्तै हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।

    कम्पनीको पुस २४ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनश र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार