images
images

रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने

रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने

मंगलवार, फागुन ८ २०८०
मंगलवार, फागुन ८ २०८०
  • रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने

    काठमाडौँ / रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने भएको छ ।  रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो । 

    images
    images

    यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार