images
images

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौँ / लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्काशन गर्न अनुमति मागेको हो।

    images
    images

    धितोपत्र बोर्डले अनुमति दिएमो लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    लोअर इर्खुवाको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार