images
images

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने

    काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार ५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

    images
    images

    कम्पनीले ६० हजार ५० कित्ता विद्यमान संस्थापक शेयरधनीले मात्र र १५ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

    योग्य लगानीकर्ताहरूले यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण शेयरधनीहरूले समेत खरीद गर्न पाउने गरी जारी भएको १५ हजार कित्ता शेयर खरीदका लागि आगामी १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी जारी भएको ६० हजार ५० कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय गैडाकोटा, नवलपरासीमा आवेदन पेश गर्न कम्पनीले भनेको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा जारी भएको शेयर तोकिएको अवधिभिक्र वित्री नझएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार