images
images

सुनको भाउ घट्दा चाँदीको बढ्यो, अब प्रतितोला कति ?

सुनको भाउ घट्दा चाँदीको बढ्यो, अब प्रतितोला कति ?

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • सुनको भाउ घट्दा चाँदीको बढ्यो, अब प्रतितोला कति ?

    काठमाडौँ / आइतबार सुनको भाउ घट्दा चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    यता, १ लाख २४ हजार ८ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ घटेर आज १ लाख २४ हजार ४ सय रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ५ सय ३० रुपैयाँ पर्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार