images
images

सीजी ब्रान्डको ‘फ्री एसी सर्भिस’ क्याम्प घोषणा

सीजी ब्रान्डको ‘फ्री एसी सर्भिस’ क्याम्प घोषणा

आइतवार, चैत ४ २०८०
आइतवार, चैत ४ २०८०
  • सीजी ब्रान्डको ‘फ्री एसी सर्भिस’ क्याम्प घोषणा

    काडमाडौं / सीजी ब्रान्डले एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा क्याम्प घोषणा गरेको हो ।

    images
    images

    यस क्याम्पमा कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट पाइने कम्पनीले जनाएको छ ।

    जुनसुकै ब्रान्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज र सीजी इलेक्सको वेबसाइटमार्फत आफैँले आफ्नो सामानको मूल्यांकन गर्न पनि सकिने छ ।

    यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार