images
images

डिशहोम को मिसन ८१ योजनाः ३ हजारमा बार्षिक रिचार्ज गर्न सकिने

डिशहोम को मिसन ८१ योजनाः ३ हजारमा बार्षिक रिचार्ज गर्न सकिने

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • डिशहोम को मिसन ८१ योजनाः ३ हजारमा बार्षिक रिचार्ज गर्न सकिने

    काठमाडौँ / नयाँ बर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ । 

    images
    images

    यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । 

    ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

    नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ ।

    Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार