images
images

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति ?

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति ?

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रपावरको बोनश शेयर सूचिकृत भएको हो ।

    images
    images

    नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो भने सानिमा माई हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । 

    अब आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी कम्पनीको शेयर खरिद बिक्री गर्न पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार