images
images

यस्तो रह्यो रोयल इन्फिल्डको हन्टर कार्निभल “राइड एण्ड भाइव” कार्यक्रम (तस्वीरहरु सहित)

यस्तो रह्यो रोयल इन्फिल्डको हन्टर कार्निभल “राइड एण्ड भाइव” कार्यक्रम (तस्वीरहरु सहित)

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • यस्तो रह्यो रोयल इन्फिल्डको हन्टर कार्निभल “राइड एण्ड भाइव” कार्यक्रम (तस्वीरहरु सहित)

    रोयल इन्फिल्डले हन्टर कार्निभल “राइड एण्ड भाइव” थिममा कार्यक्रम आयोजना गरेको थियो ।

    images
    images

    royal enfield bike 1.JPG

    निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागि आधिकारिक बिक्रेता अल्फा
    अटोमोटिभ लेहाल सालैबजारमा ल्याएको हन्टर ३ सय ५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजि वे ट्रायल सेन्टर, संखमुलमा सम्पन्न भएको थियो ।

    royal.JPG

     

    यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायतका कार्यक्रमहरु भएको थियो भने यस कार्यक्रममा १२००ं जना सहभागी भएका थिए ।

    royal bike.JPG

    रोयल इन्फिल्ड “हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसनका बिजयी प्रथम स्थानमा सन्जय बुदाथोकी, दोस्रो
    स्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठ भएका छन् भने उनीहरु मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतका सामानहरु पाएका थिए । 

    royal enfield bike 3.JPG

    royal nepal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार