images
images

आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । 

    images
    images

    सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ३६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला १ लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकोमा महासङ्घले आजका लागि भने १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको छ । 

    यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार  सय ८५ निर्धारण भएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार