images
images

बेको को ‘न्यू इयर इज हेयर’ योजनाः ४१ हजारसम्मको क्यास ब्याक र विभिन्न उपहार पाउन सकिने

बेको को ‘न्यू इयर इज हेयर’ योजनाः ४१ हजारसम्मको क्यास ब्याक र विभिन्न उपहार पाउन सकिने

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • बेको को ‘न्यू इयर इज हेयर’ योजनाः ४१ हजारसम्मको क्यास ब्याक र विभिन्न उपहार पाउन सकिने

    काठमाडौँ / युरोपको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ ।

    images
    images

    यो योजना अन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४०० रुपैयाँ सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहार पाउन सकिने छ ।

    वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी, डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा क्यासब्याक पाउन सकिने छ ।

    यो योजना चैत्र २५ गते देखि सिमित अवधिको लागि लागू हुनेछ । बेको ब्राण्डका घरायसी उपकरणहरुको बिक्री वितरण चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार