images
images

आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पर्ने

आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पर्ने

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • आज पनि बढ्यो सुनको मूल्य, अब प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पर्ने

    काठमाडौँ / बुधबार पनि स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। 

    images
    images

    मङ्गलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ३६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा महासङ्घले आजका लागि भने १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । 

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार