images
images

बर्षको अन्तिम कारोबारको दिन प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बर्षको अन्तिम कारोबारको दिन प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • बर्षको अन्तिम कारोबारको दिन प्रतितोला २४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली वर्षको अन्तिम दिन अर्थात चैत ३० गते शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार हुने भएको छ ।  

    images
    images

    नेपाल सुन–चाँदी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । गत बर्षको अन्तिम दिन अर्थात २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार हुने भएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो कारोबारको तुलनामा प्रतितोला ७५ रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको छ । हिजो बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार