मार्केट मुभमेन्ट

बागलुङमा बनेको कोदोको बिस्कुटले देशभर चर्चा बटुलेको छ ।    जिल्लाको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ।   गाउँमै पाइने कच्चापदार्थ कोदोलाई बहुमूल्य बनाउन बिस्कुट निर्माण गरेको उनको भनाइ छ ।       काठेखोला गाउँपालिका–८...