images
images

वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एशियन लाईफ इन्स्योरेन्स सम्मानित

वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एशियन लाईफ इन्स्योरेन्स सम्मानित

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने एशियन लाईफ इन्स्योरेन्स सम्मानित

    काठमाडौँ / आन्तरिक राजस्व विभागले एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई  राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ ।

    images
    images

    आन्तरिक राजस्व कार्यालयका प्रमुख गजेन्द्र प्रसाद यादवले बिहीबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई सम्मान् पत्र हस्तान्तरण गरेका हुन् ।

    आन्तरिक राजस्व विभाग अन्तर्गतको आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा कम्पनीलाई सम्मान गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार