images
images

पुस मसान्तभित्र महिला लघुवित्तले साधारण सभा गर्न नसक्ने

पुस मसान्तभित्र महिला लघुवित्तले साधारण सभा गर्न नसक्ने

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • पुस मसान्तभित्र महिला लघुवित्तले साधारण सभा गर्न नसक्ने

    काठमाडौँ / महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।

    images
    images

    कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरीक्षण सम्पन्न भई राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिको लागि प्रक्रियामा रहेकाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको हो ।

    साथै सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने नेप्सेमार्फत कम्पनीले जानकारी दिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार