images
images

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले सेयरधनीका लागि १५.७९ प्रतिशत लाभांश घाषणा गरेको छ ।

    images
    images

    कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सञ्चित नाफाबाट १५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

    कम्पनीले गत आर्थिक वर्ष ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार