अटो

काठमाडौँ / १५ औँ संस्करणको वृहत् नाडा अटो सो आज मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ। द बिगेस्ट शो अफ नेपाल भनिएको अटो शो को कुम्भ मेलामा दर्जन बढी नयाँ सवारी साधन प्रदर्शनको तयारी छ । आयोजक नाडा...